मुख्य पृष्ठ

This page is a translated version of the page Main Page and the translation is 100% complete.
विकिपिडिया के हो? भिडियो स्पेनी भाषामा साथमा विभिन्न भाषामा सबटाइटल

आउटरिच विकिमिडिया पथ

आउटरिच विकिले विभिन्न आउटरिच र सामुहिक सहकार्यका अग्रसरता हरूको घरको रूपमा सेवा प्रदान गर्दछ।

हाम्रो लक्ष्य नयाँ विकिमिडियनहरू तयार गर्नु, तिनीहरूलाई सहयोग गर्नु र सांस्कृतिक एवं शैक्षिक साझेदारहरूसँग मजबुत सम्बन्ध निर्माण गर्नु हो। यो सहकार्यको मञ्चलाई अझ राम्रो, बृहत तथा उपयोगी बनाउन हामीलाई तपाईंको सहयोगको आवश्यकता छ।


ग्यालरी, पुस्तकालय, अभिलेखालय, संग्रहालय (GLAM)

यो परियोजनाले विभिन्न सांस्कृतिक पाठ्यसामग्रीलाई अनलाइन बनाउनका लागि ग्यालरी, पुस्तकालय, अभिलेखालय, संग्रहालय हरूसँग सहकार्य गर्दछ।

शिक्षा

विकिमिडिया शैक्षिक पोर्टलले विश्वभर शैक्षिक कार्यका लागि विकिपिडिया तथा सम्बन्धित परियोजनाहरू प्रयोग गर्ने मानिसहरूलाई जोड्ने कार्य गर्दछ।